बागलुङको गाईघाट झरना (तस्बिर) - www.ajakoartha.com
Source: arth
काठमाडौं- बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमा क्षेत्र नजिकै रहेको गाईघाट झरना । झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।