Redirecting...

सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रस्तावमा विप्लव सहमत - www.lokpath.com

सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रस्तावमा विप्लव सहमत - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार गठन गरी चुनाव अघि संविधानअनुसार चुनाव आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले वर्तमान सरकारलाई ‘अध्यारो कुनाबाट बनेको अवैध’ भन्दै समर्थन नगर्ने स्पष्ट पारे । उनले भने, ‘देशलाई निकास […]