मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, इलाममा मात्रै ३७ जनाको निधन - www.makalukhabar.com
Source: mkkb
अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । The post मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, इलाममा मात्रै ३७ जनाको निधन appeared first on Makalu Khabar : makalukhabar.com.