Redirecting...

यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी - www.sidhakura.com

यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी - www.sidhakura.com
Source: dhku

अख्तियारले मुद्दा दायर गर्ने चरणमा रहेको आरोप पत्रअनुसार सर्वोच्च अदालतका पूर्वरजिष्टार तथा समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमल्सिना, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्वसचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, मोहनकृष्ण सापकोटा, सुरेश आचार्य, मधुकुमार मरासीनीलाई भ्रष्टाचार मुुद्दामा प्रतिवादी बनाइएको छ ।