इटहरीमा अनुमति बिना खाद्य उत्पादन गर्दै आएका दुई उद्योग बन्द, सयौँ कार्टुन सस-भिनेगर रोक्का - www.prasashan.com
Source: pras
काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकामा अनुमति बिना खाद्य पदार्थ उत्पादन तथा बिक्री-वितरण गर्दै आएका दुई वटा खाद्य उद्योगमाथि कारबाही गरिएको छ। संयुक्त अनुगमन टोलीले खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी कानुन उल्लङ्घन गरेको ठहर गर्दै ती उद्योगको उत्पादन तथा बिक्री पूर्ण रूपमा बन्द गराएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन […]