Redirecting...

जाँचबुझ आयोगमा तीन दिनदेखि काठमाडौंका तत्कालीन सीडीओ रिजालको बयान - www.onlinekhabar.com

जाँचबुझ आयोगमा तीन दिनदेखि काठमाडौंका तत्कालीन सीडीओ रिजालको बयान - www.onlinekhabar.com
Source: onkh

१९ मंसिर, काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको तोडफोडबारे जाँचबुझ गर्न गठन भएको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिइरहेको छ । माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्वर पुगेर संसद भवन प्रवेश गर्न खोजेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउन आदेश दिएका थिए । ‘दुई दिनदेखि उहाँको बयान चलिरहेको छ,…