एनपीएल : कसले के पुरस्कार जिते ? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा लुम्बिनी लायन्स उपाधि जितेको छ । मंसिर १ गतेदेखि काठमाण्डुको त्रिवि क्रिकेट रङ्गशालामा भएको प्रतियोगितामा शनिबार फाइनल खेलमा लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको हो । प्रतियोगितामा आठ टोली सहभागी थिए । सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता बन्यो । अघिल्लो संस्करणमा सुदूरपश्चिम जनकपुर […]