Redirecting...

पहिले एउटै ‘मोर्चा’मा आवद्ध नै प्रतिस्पर्धी - ekantipur.com

पहिले एउटै ‘मोर्चा’मा आवद्ध नै प्रतिस्पर्धी - ekantipur.com
Source: kant

आसन्न निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेका नरेश भण्डारी, मनऋषि धिताल, बिर्खबहादुर शाही र भक्तबहादुर रावल पहिले तत्कालीन नेकपा माआवादीमा आवद्ध थिए ।