एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनस्थल प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा प्रवेश गर्ने बित्तिकै विभिन्न गीत÷सङ्गीतका धुन सुनिन्छ । कार्यक्रम स्थलमा राष्ट्रियगान, लोक, आधुनिक, शास्त्रीय सङ्गीतको सुमधुर ध्वनी गुञ्जिरहेको सुनिन्छ । महाधिवेशन स्थल प्रवेश गर्ने बित्तिकै सुन्दर साजसज्जा देखिन्छन् । महाधिवेशन प्रतिनिधि हिँड्ने बाटो छुट्टै निर्माण गरिएको छ । महाधिवेशनस्थलका फूलबारीमा प्रजा परिषद्देखि सम्पूर्ण कम्युनिष्ट […] The post एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग appeared first on Makalu Khabar : makalukhabar.com.