२४ घण्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम पठाउने काँग्रेसको निर्णय - www.prasashan.com
Source: pras
काठमाडौँ । नेपाली काँग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घण्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला पठाउने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको समितिले मातहत समितिहरूमा २४ घण्टाभित्र क्रम संख्या उल्लेख गरिएका फारम जिल्ला पठाउने निर्णय गरेको हो। समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही ले क्रम संख्या भएका फारम पठाउने […]