दाङकाे लमहीमा होटलभित्र लुकाई राखिएको पेस्तोल पड्किदा एक जना घाइते - barnanmedia.com
Source: bnmm
लमहीमा होटलको कोठाभित्र लुकाएर राखिएको पेस्तोल पड्किँदा एक जना कर्मचारी घाइते भएका घटनाले सार्वजनिक स्थानको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । शनिबार बिहान पौने ११ बजेतिर लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षिय सिसम गौतम कोठा सफा गर्ने क्रममा घाइते भएका हुन् । एसीमाथि लुकाएर राखिएको पेस्तोल निकाल्ने क्रममा अचानक गोली पड्किँदा उनको …