विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई हुँदैन: कांग्रेस - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन बोलाउने अधिकार पार्टी केन्द्रीय समितिबाहेक अरुलाई नभएको बताएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी यसबारे ध्यानाकर्षण भएको बताएका हुन् । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशनको पक्षमा वकालत गरिरहेको बेलामा पौडेलले विज्ञप्ति जारी गरी भनेका छन्, ‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि […]