Redirecting...

क्यामेराको लेन्सबाट नेपाली क्रिकेटलाई चिनाइरहेका साजन - annapurnapost.com

क्यामेराको लेन्सबाट नेपाली क्रिकेटलाई चिनाइरहेका साजन - annapurnapost.com
Source: anna

काठमाडौं : नेपाली क्रिकेटको जितमा हरेक खेलाडी र समर्थकको तस्बिरहरू शानका साथ हामी हेर्छौं, सेयर गर्छौं। नेपाली क्रिकेटको दुःख-सुख, झरी, घाम र बादल नभनी खटिने फोटोग्राफर हुन्, साजन लामिछाने। उनले खिचेका फोटोहरूले नेपाली क्रिकेटको छबि बताउँछ। त्यसैले उनलाई नेपाली क्रिकेटको 'छबि'कार भन्दा फरक पर्दैन। क्रिकेट टिम नेपाली खेलकुदको चर्चाको शीर्ष स्थानमा रहन्छ। …