Redirecting...

खुकुरी प्रहारबाट गम्भिर घाइते बाजुराका शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल - healthbani.com

खुकुरी प्रहारबाट गम्भिर घाइते बाजुराका शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल - healthbani.com
Source: htlt

खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बाजुराका मनोज शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । बाजुराको त्रिबेणी नगरपालिका ३ भएका शाउँदको उपचारको लागी आर्थिक सहयोगको अपिल गरिएको हो । गम्भिर घाईते शाउँद र उनको घर परिवारको अवस्था निकै कमजोर भएकोले उपचारमा सहयोग गर्न सम्पुर्णमा आग्रह गरिएको हो । असोज १५ गते राती त्रिवेणी नगरपालिका २ स्थित छतारास्थित चाल्नेगडा दशैँ...