बागमतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने - lokaantar.com
Source: loka
गएराति देशका धेरै ठाउँमा वर्षा भएको छ । मधेश प्रदेशसहित तराई र पहाडका विभिन्न ठाउँमा राति मध्यमदेखि ठूलोसम्म पानी परेको हो । राति सिन्धुपाल्चोक, उदयपुर, गोरखा र बर्दियामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्...