चुनावको तयारीबारे सरकार र दलहरूलाई एकसाथ ब्रिफिङ गर्दै निर्वाचन आयोग - www.onlinekhabar.com
Source: onkh
१९ मंसिर, काठमाडौं । चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सरकार, राजनीतिक दलका प्रतिनिधि, जेनजी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगका आयुक्तहरू सहभागी हुँदैछन् । उक्त बैठकमा चुनावको तयारीबारे बृफिङ गरिने आयोगले…