Redirecting...

अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम - farakdhar.com

अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम - farakdhar.com
Source: FRDH

सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले अस्पताल क्षेत्र नै तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले आइतबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए । रमेश बानियाँकी छोरी निशाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो। तर शव नै हराएको जानकारी पाएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीय सडकमा उत्रिएका हुन्। गत शुक्रबार (माघ ९ गते) किशोरी आफ्...