बालेन र कुलमान पक्षलाई समेट्न रास्वपाले थप्यो पदाधिकारी - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पद मिलान गर्न चार वटा पदाधिकारीको पद थप गर्ने निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले उपसभापति महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थप गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँकाअनुसार उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग एकतापश्चात पदीय […] The post बालेन र कुलमान पक्षलाई समेट्न रास्वपाले थप्यो पदाधिकारी appeared first on Imagekhabar - Online News Portal of Nepal.