‘बूढी गण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको छ’ : प्रधानमन्त्री कार्की - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रधानमन्त्रीले बूढी गण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताएकी छन् । बूढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करवापतको रकम पनि प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ। यससम्बन्धी प्रक्रिया छिटो अघि बढाउन उनले ऊर्जा […]