Redirecting...

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै - lokaantar.com

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै - lokaantar.com
Source: loka

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई उनी आज स्वदेश फर्किन लागेका हुन् ।  स्वदेश फर्किने क्रममा उनी दुबई प्रस्थान गरेका छन् ।  प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उ...