Redirecting...

जेनजी फ्रन्टको नयाँ कदम : दमकबाट देशव्यापी जागरण अभियान - www.ukeraa.com

जेनजी फ्रन्टको नयाँ कदम : दमकबाट देशव्यापी जागरण अभियान - www.ukeraa.com
Source: uker

काठमाडौं : सरकार र जेनजी आन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछिको नयाँ चरणमा नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ। उक्त अभियानअन्तर्गत पहिलो जागरण सभा झापा क्षेत्र नं ५ बाट सुरु हुनेछ। आइतबारदेखि झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेनजी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा-५ समूह स्थानीय आयोजकका रूपमा रहने जनाइए…