अग्निले नाइमाको अवसरमा सार्वजनिक गर्यो बिगस ईभी स्कूटर, मूल्य कति ? - aarthiknews.com
Source: aaab
काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको कम्पनि अग्नि मोटोइन्क प्रालिले नाइमा मोबिलिटी एक्सपो २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस (बिजि) इलेक्ट्रिक स्कूटरहरू’ नेपाली बजारमा सार्वजनिक गरेको छ । श्रावण २१ गते भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रोडक्ट लन्च इभेन्टमार्फत स्कूटरहरू सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्नि ग्रुपक…