सुरक्षाकर्मीलाई ‘घरदास’बाट मुक्त गराउन सर्वोच्चमा रिट - ukaalo.com
Source: uklo
काठमाडौँ– सुरक्षाकर्मीलाई बहालवाला र पूर्व उच्चपदस्थको घरमा दासको रूपमा काममा खटाइएको भन्दै त्यसलाई रोक्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। संविधानको धारा २९ को शोषण विरूद्धको हकमा कसैलाई पनि दासका रूपमा राख्न नपाउने व्यवस्था गरे पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्र