Redirecting...

एलन मस्कको ग्रोक एआईमा अब विज्ञापन देखिने - techpana.com

एलन मस्कको ग्रोक एआईमा अब विज्ञापन देखिने - techpana.com
Source: tcpn

काठमाडौँ । एलन मस्कले एक्सको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट ग्रोकमा विज्ञापन राख्ने घोषणा गरेका छन् । एक्सको विज्ञापन व्यवसायलाई सुदृढ पार्ने र ग्रोकबाट आम्दानी गर्ने उद्देश्यका साथ उनले यो कदम चालेका हुन् । गत जुलाईमा प्रमुख कार्यकारी लिन्डा याकारिनोको बहिर्गमनपछि एक्सको विज्ञापन व्यवसाय एआईको माध्यमबाट अगाडि बढाउने मस्कको योजना छ । बुधबार विज्ञापनदाताहरूसँग एक्समा प्रसारित लाइभ छलफलका क्रममा उनले मार्केटरहरूलाई ग्रोकका सुझावहरूमा आफ्नो विज्ञापन देखाउन अनुमति दिइने बताए । ग्रोक मस्कको एआई स्टार्ट-अप एक्सएआई द्वारा विकसित ग...