एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, नेतृत्व चयनअघि विधान संशोधनको तयारी - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए। उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए। यस्तै, बिहान ८ बजे बोलाइएको महाधिवेशनको बन्दसत्र साढे १२ बजे हुने …