रुपन्देही-३ को उपनिर्वाचनमा एमालेका चार नेताले देखाए आकांक्षा - lokaantar.com
Source: loka
आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर-३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा नेकपा एमालेबाट ४ जनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार बसेको एमाले क्षेत्रीय समन्वय कमिटी बैठकमा रुपन्देहीका चार नेताले आकांक्षा देखाएका हुन् । भैरहवामा सम्पन्न एमालेको उक्त बैठकमा पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, सिद्धार्थनगर नगरपालिका पूर्वन...