हिमालयन क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न - www.ajakoartha.com
Source: arth
काठमाडौं- हिमालयन क्यापिटल लिमिटेडको आठौैं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा काठमाडौं महानगरपालिका वडा नं. २८, कमलादीमा मंसिर २८ गते आइतबार क्यापिटलको केन्द्रीय कार्यालय (आइटि प्लाजा) मा सम्पन्न भएको हो ।