सुदूरपश्चिमविरुद्ध ‘पावर प्ले’मै लुम्बिनी जित नजिक - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनी लायन्स पहिलो पावर प्लेमै जित नजिक पुगेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा उपाधिका निम्ति सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरको समाप्तिसम्म दुई विकेट गुमाएर ७२ रन बनाएको छ । लुम्बिनीबाट हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल […] The post सुदूरपश्चिमविरुद्ध ‘पावर प्ले’मै लुम्बिनी जित नजिक appeared first on Imagekhabar - Online News Portal of Nepal.