Redirecting...

उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता भएको आशंका - lokaantar.com

उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता भएको आशंका - lokaantar.com
Source: loka

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा केही नेपाली पनि बेपत्ता भएको आशंका गरिएको छ । बाढीमा कम्तिमा १७ नेपाली बेपत्ता भएको आशंका छ । यद्यपि, बेपत्ताहरूको संख्या यकिन भने भएको छैन ।  जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति नै जारी गरेर कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढ...