कांग्रेसभित्र नयाँ समीकरण : शेखरको दैलोमा दिनदिनै धाउँदै गगन, कार्यबाहक सभापति को ? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यबाहक दिएर पार्टी सत्ता छाड्ने तयारी गरिरहेका बेला पार्टीभित्रै नयाँ समीकरण बन्न थालेका छन् । जेनजी आन्दोलनअघिसम्म सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा निकट रही संस्थापन पक्षमा रहेका महामन्त्री गगनकुमार थापा पछिल्लो समय नेता डा. शेखर कोइरालासँग नजिकिन थालेका छन् । स्रोतका अनुसार […]