विप्लव, जनार्दन र घनश्याम एकाबिहानै हरिसिद्दीमा - nagariknews.nagariknetwork.com
Source: ngrk
नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालबिच भेटवार्ता भएको छ। आज शुक्रबार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेमा उनीहरूको भेटवार्ता भएको हो।विप्लवलाई भेट्न उनीहरू त्यहाँ पुगेका हुन्।