Redirecting...

माथिल्लो सेती जलविद्युत्मा कुमारी बैङ्कको अगुवाईमा वित्तीय व्यवस्थापन - www.osnepal.com

माथिल्लो सेती जलविद्युत्मा कुमारी बैङ्कको अगुवाईमा वित्तीय व्यवस्थापन - www.osnepal.com
Source: osnp

काठमाडौँ, १७ साउनः सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि आज कुमारी बैङ्क लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैङ्क लिमिटेडको सहनेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । यस्तै, सो आयोजनामा माछापुच्छ्रे बैङ्क, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड […] The post माथिल्लो सेती जलविद्युत्मा कुमारी बैङ्कको अगुवाईमा वित्तीय व्यवस्थापन appeared first on OSNepal.