Redirecting...

कमजोरी सच्याउने सङ्कल्प गर्दै प्रचण्डले भने : एकता अभियानलाई नयाँ उचाइमा पुर्‍याउँछौं - www.ukeraa.com

कमजोरी सच्याउने सङ्कल्प गर्दै प्रचण्डले भने : एकता अभियानलाई नयाँ उचाइमा पुर्‍याउँछौं - www.ukeraa.com
Source: uker

सुर्खेत : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन्। शनिबार यहाँको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उनले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र शनिबार कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको बताए। …