Redirecting...

विश्वकपमा आज तीन खेल हुँदै - www.kathmandupati.com

विश्वकपमा आज तीन खेल हुँदै - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । जसमा पहिलो खेलमा समूह डीबाट अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा समूह सीका इंग्ल्यान्ड र इटाली भिड्दैछन् । यसैगरी तेस्रो खेलमा साँझ अस्ट्रेलिया र श्रीलंका भिड्नेछन् । भारतको दिल्लीमा हुने अफगानिस्तान र यूएईको खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ […]