चुनावी वातावरण बनाउन आग्रह गर्दै भुसाल भनिन् : आगामी चुनावले देशलाई लयमा ल्याउँछ - www.ukeraa.com
Source: uker
तनहुँ : नेपाली कम्युनिष्ट पार्टीका नेतृ पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन्। शुक्रबार दमौलीमा आयोजित पार्टीको एकता सन्देश सभामा उनले देशमा सृजना भएको विषम परिस्थिति प्रतिनिधिसभाको चुनावपछि समाधान हुँदै जाने उल्लेख गरिन्। नेतृ भुसालले आफ्नो पार्टीले आगामी चुनावमा भाग लिने बताउँदै चुनावको वातावरण सरकारले तयार गर्नुपर्ने …