बनाना रिसोर्टमा आगलागी, ४० लाख क्षतिको अनुमान - www.dainiknepal.com
Source: dain
रौतहट, १७ साउन । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर २ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान आगलागी भएको छ । केराको मात्र परिकार पाउने रिसोर्टमा शनिबार बिहान करिब ३ः४० बजेको समयमा अचानक आगलागी भएको हो । बनाना रिसोर्टका सञ्चालक राकेश गुप्ताका अनुसार आगलागीबाट रिसोर्टमा रहेका सम्पूर्ण सरसामान जलेर क्षति भएका छन् । आगलागीबाट करिब ४० […]