राजदूत थापा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा निर्वाचित - nepallive.com
Source: nliv
नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो देशका लागि यो 'ऐतिहासिक क्षण' भएको बताए । थापाले राम्रो परिणाम दिनका लागि बहुपक्षीय साझेदारीलाई सुदृढ बनाउँदै २०३० को दिगो विकास एजेन्डासहितका पहलहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।