जनाताले काङ्ग्रेस र कम्युनिस्टको विकल्प खोजिरहेका छन् : कमल थापा - www.drishtinews.com
Source: dist
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीति व्यापारीकरणसँगै भ्रष्टीकरण भएको बताएका छन् । शुक्रवार पार्टीको उपत्यकास्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले सङ्घीयता, धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र र विचार असफल भएको बताए । अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको, लाखौँ युवालाई विदेश पलायन हुन बाध्य पारेको, हरेक क्षेत्रमा सीमित दल र नेताको सिन्डिकेट लगाएको उनको आरोप […]