मदनको मृत्युपछि ३२ वर्षअघि चुनाव जितेको त्यही घरबाट पुन: एमाले राजनीतिको ‘शंखघोष’ गर्दै विद्या - nepalkhabar.com
Source: nkkb
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी २०४८ मा भएको आम निर्वाचनमा काठमाडौँको चर्चित निर्वाचन क्षेत्र नम्बर १ मा विजयी भए। तर २ वर्ष नबित्दै पोखराबाट चितवन जाने क्रममा २०५० जेठ ३ गते उनी सवार जिप दासढुंगामा रहस्यम तरिकाले दुर्घटना भयो र जीवराज आश्रितसँगै उनको निधन भयो। पाँच वर्षका लागि चुनिएका जनप्रतिनिधि बितेपछि उक्त क्षेत्र रिक्त भयो। त्यसका लागि न...