सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । हेटौँडा सहरको मुख्य क्षेत्रमा सडक विस्तार गरिएसँगै भूकम्प पछिको शहरजस्तै देखिएको छ । सफा र हरियाली सहरको रूपमा चिनिने हेटौँडा बजार अहिले सडक विस्तारपछि अस्तव्यस्त देखिएको हो । सरकारले मंसिर २० गते हेटौँडामा २५–२५ मिटर सडक सीमाभित्र पर्ने घर–टहरा भत्काएको थियो । त्यसअघि सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने अल्टिमेटम दिँदै […] The post सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ appeared first on Makalu Khabar : makalukhabar.com.