Redirecting...

सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलिया उडान भर्ने - www.makalukhabar.com

सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलिया उडान भर्ने - www.makalukhabar.com
Source: mkkb

पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्मको यात्रा तय गर्नसक्ने अवस्था बन्नु खुशीको कुरा भएको उनले बताए । सिचुवान एयरलाईन्सले केही समय अगाडी पोखरा–छेन्दु–पोखराको उडान गरेको थियो । तर प्राविधिक कारण देखाएर सिचुवान एयरलाईन्सले हाल उडान स्थगित गरेको छ । The post सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलिया उडान भर्ने appeared first on Makalu Khabar : makalukhabar.com.