Redirecting...

मेडिकल सिटी : अचेल चितवनले बिरामी बोकाएर काठमाडौं पठाउनुपर्दैन दैनिक ६० एम्बुलेन्स - nepalkhabar.com

मेडिकल सिटी : अचेल चितवनले बिरामी बोकाएर काठमाडौं पठाउनुपर्दैन दैनिक ६० एम्बुलेन्स - nepalkhabar.com
Source: nkkb

कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे। हिजोआज त्यो सङ्ख्या तीन/चार वटामा झरेको छ।  भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीले झण्डै आठ वर्षअघि भरतपुरको आँपटारीमा २४ घण्टा एम्बुलेन्सको तथ्याङ्क लिँदा ६० एम्बुलेन्स बिरामी लिएर काठमाडौँ गएको विवरण सुनाए। उनका अनुसार त्यसपछिका दिनमा क्रमशः बिरामी ज...