रसुवागढीमा मितेरी पुल एक सातापछि सञ्चालन गर्ने तयारी - www.prasashan.com
Source: pras
२काठमाडौँ । ४ असारको बाढीले क्षतिग्रस्त रसुवागढी नाकामा नयाँ बेलिब्रिज जडान भएको छ । पुलको प्राविधिक परीक्षण चलिरहेको र समस्या नदेखिए अर्को सातासम्म नाका सञ्चालनको तयारी छ । रसुवा प्रशासनले पुल निर्माण सकिएको र परीक्षणपछि अर्को सातासम्म नाका खुल्ने आफूहरूको अपेक्षा रहेको बताएको छ । पुल निर्माणको काम सम्पन्न भएपछि नेपाली पक्षले नाका सञ्चालनका लागि आफ्नो तयारी थालेको छ । […]