Redirecting...

कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ: नेपालले चीनलाई दियो ७० किलोको बुद्धमूर्ति उपहार - nepalkhabar.com

कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ: नेपालले चीनलाई दियो ७० किलोको बुद्धमूर्ति उपहार - nepalkhabar.com
Source: nkkb

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा नेपालले चीनलाई ७० किलोको बुद्धमूर्ति उपहार दिएको छ। युनान प्रान्तको कुनमिङमा शुक्रबार आयोजित एक विशेष समारोहमा नेपाल-चीन कार्यकारी परिषद् (एनसीईसी)ले युनान बौद्ध संघलाई सुनको जलप लगाइएको बुद्धमूर्ति हस्तान्तरण गरेको हो। समारोहलाई सम्बोधन गर्दै एनसीईसीका अध्यक्ष अनुप भट्...