Redirecting...

विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यासका लागि श्रीलंका प्रस्थान - nepalkhabar.com

विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यासका लागि श्रीलंका प्रस्थान - nepalkhabar.com
Source: nkkb

भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको छ। नेपाली टोली आइतबार श्रीलंकन एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेको हो। विश्वकप अघि नेपाली टोलीले श्रीलंका र भारतमा तयारी गर्नेछ। नेपाली टोलीले भारत र श्रीलंकाका स्थानीय टोलीसँग अभ्यास गर्नेछ। नेपाली टोलीले सोमबारदेखि नै...