Redirecting...

एमाले महाधिवेशनमा युवाको कस्तो छ उपस्थिति ? - farakdhar.com

एमाले महाधिवेशनमा युवाको कस्तो छ उपस्थिति ? - farakdhar.com
Source: FRDH

नेकपा एमालेको ११ औँ महाधिवेशनको सङ्घारमा काठमाडौंको भृकुटीमण्डपमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, युवा तथा पार्टीप्रति आस्था राख्ने देशभरका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ । सहभागीहरूका अनुसार यस पटकको महाधिवेशन अघिल्ला महाधिवेशनहरूभन्दा फरक र थप समावेशी सहभागितासहित अघि बढिरहेको छ । महाधिवेशनमा सहभागी रुपन्देही अनेरास्ववियू जिल्ला कमिटी सचिव सरोज खनालले सबै जाति, वर्ग र समुदायको सक्रिय सहभागिताबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिए। उनले नेकपा एमालेभित्र कुनै पनि गुट नरहेको दाबी गर्दै सबैल...