Redirecting...

एमालेको सचिवालय बैठक जारी, के-के विषयमा हुँदैछ छलफल ? - farakdhar.com

एमालेको सचिवालय बैठक जारी, के-के विषयमा हुँदैछ छलफल ? - farakdhar.com
Source: FRDH

नेकपा एमालेको सचिवालय बैठक जारी छ ।  बैठक केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो ।  एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ ।  आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा आवश्यक संशोधनका लागि प्रस्ताव गर्ने बताइएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष भने भदौमा पारित गरेको विधान संशोधन गर्न नहुने धारणा राख्दै आएको छ ।   ओली भने महाधिवेशनबाट नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने पक्षमा छन् ।...