प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप - www.prasashan.com
Source: pras
काठमाडौँ । मधेस प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य ललिता दास ‘विद्रोही’ले आफू चढेको स्कुटीलाई एम्बुलेन्सले नियतवश ठक्कर दिएर घाइते बनाएको आरोप लगाएकी छन् । यही मङ्सिर २२ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकी दासले आज सञ्चारकर्मीसँग कुरा गर्दै ठक्कर दिएर आफूलाई अपहरणको शैलीमा जनकपुर पुर्याइएको आरोप लगाएका हुन् । घटनामा […]