Redirecting...

गैरकानूनी सम्पत्ति आर्जनमा पोखरा क्षेत्रीय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीविरुद्ध मुद्दा दायर - nepalbahas.com

गैरकानूनी सम्पत्ति आर्जनमा पोखरा क्षेत्रीय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीविरुद्ध मुद्दा दायर - nepalbahas.com
Source: nepb

१ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार मुनकर्मीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारको भनाइमा उनको समग्र आयतर्फ पारिश्रमिक/तल…