संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न ओलीलाई योगेशको सुझाव - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न सुझाव दिएका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा नेता भट्टराईले यस्तो बताएका हुन् । ‘एउटा विधि तय भइसकेपछि यसलाई फेरि नभत्काऊँ । प्लिज म भन्न चाहन्छु मन जोडौँ । मतभन्दा महत्त्वपूर्ण मन हो,’ उनले भने । संख्याले हाम्रो […]